श्री कविता बिस्ट
श्री पदम बडुवाल
बडिमालिका नगर कार्यापालिका महिलासँग उप प्रमुख कार्यक्रम
बडिमालिका नगर कार्यापालिका महिलासँग उप प्रमुख कार्यक्रम
बडिमालिका नगर कार्यापालिका महिलासँग उप प्रमुख
महिलास‌ग उप–प्रमुख कार्यक्रम
महिलास‌ग उप–प्रमुख कार्यक्रम

आ.व. २०७४।७५ को लागि बजेट तथा कार्यक्रम पारित

बडिमालिका नगरपालिकाको पहिलो नगरसभामा सभाका उपाध्यक्ष एवं बजेट तथा कार्यक्रम तर्जुमा समितिका उपाध्यक्ष कविता विष्टज्यूबाट प्रस्तुत नीति तथा कार्यक्रम र सो नीतिलाई कार्यान्वयनका लागि ल्याईएको बार्षिक बजेटलाई स्वीकृत गरी बिनियोजन विधेयक र आर्थिक विधेयक सभामा प्रस्तुत भई छलफलमा रहेकोमा २०७४।५।२६ गते बिहाना बस्‍ने सभाबाट पारित हुने ।