आ‍.व २०७४।७५ का लागी प्रस्तावित करका दरहरु

मिति २०७३।०९।११ गते बसेको नगरस्तरीय राजश्व परामर्श समितिको बैठकले आ.व २०७४।७५का लागी तपसिल बमोजिमका करका दरहरु नगरपालिका बोर्ड मार्फत नगरपरिषदमा पेश गर्ने निर्णय गरेको छ ।

Supporting Documents: