सूचना तथा समाचार

बडिमालिका नगरपालिकाको विधेयक सभा

बडिमालिका नगरपालिकाको विधेयक सभा आसन्न १८ गते .... बडिमालिका नगरपालिकाको हिउँदे अधिवेसन एवम विधेयक सभा यही मिति 2074/12/18 गते हुदैछ ।

सहसचिव पुरुसोत्तम नेपालको टोली बडिमालिका नगरपालिकामा

सँघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय बाट सहसचिव पुरुसोत्तम नेपालको नेतृत्वमा UNDP, UNICEF लगायतको भ्रमण दल संग बडिमालिका नगरपालिका सभाहलमा अन्तरकृया तथा छ्लफल कार्यक्रम सम्पन्न । कार्यक्रममा बडिमालिका नगरपालिकाको वर्तमान अवस्था र कर्मचारी सम्बन्धी छ्लफल भएको थियो । भेटघाटमा सहसचिव नेपालले व

पहिलो नगरसभा संचालन हुने सम्वन्धी सूचना

बडिमालिका नगरपालिकाको जननिर्बाचित जनप्रतिनिधीज्यूहरुको निर्बाचन पछिको पहिलो नगरसभा बैठक मिति २०७४ साल भाद्र २५ गते आईतबारका दिन बडिमालिका नगर कार्यपालिकाको कार्यालय मार्तडी बाजुरामा संचालन हुने भएकोले सम्पूर्ण नगरसभाका सदस्यज्यूहरुलाई समयमा नै पत्राचार गरिसकिएको छ। यदि पत्र प्राप्त हुन नसकेमा यसै

Pages