सार्वजनिक खरीद / बोलपत्र सूचना

ठेक्का सम्झौता गर्न आउने सूचना

बोलपत्र स्विकृत सम्बन्धमा

बोलपत्र स्वीकृत गर्ने आशयको सुचना

यस कार्यालयको तपशिल बमोजिमको निर्माण कार्यको लागी मिति २०७३/०९/१३ गतेको राजधानी राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित सुचना बमोजिम यस कार्यालयमा दर्ता हुन (Ebid तथा Hard Copy Submission मार्फत) आएका शिलबन्दी बोलपत्र मध्ये परिक्षण र मुल्याङ्कन गर्दा रितपुर्वक देखिएको तपसिलको बोलपत्रदाताको शिलबन्दी बो