घरको नक्सा पास
आवश्यक प्रक्रिया
—
शुल्क
मापदण्ड अनुसार
लाग्ने समय
१५ दिन
सेवा प्रवाह समय
—
उजुरी अधिकारी
—
दायरा विभाग
पूर्वाधार विकास तथा वातावरण व्यवस्थापन शाखा प्रमुख
आवश्यक कागजातहरू
नक्सा पास दरखास्त फाराम; जग्गा धनी प्रमाणपत्रको प्रतिलिपि; चालु आ.व.को मालपोत/राजस्व बुझाएको रसिदको प्रतिलिपि; कि.नं. स्पष्ट भएको नापी प्रमाणित (ट्रेस नक्सा); निर्माण गर्न लागेको (डिजाइन) नक्साको प्रतिलिपि; डिजाइनरको इजाजतपत्रको प्रमाणित प्रतिलिपि; मञ्जुरीनामा (आवश्यक भएमा मात्र); बाटो प्रमाणित सिफारिस; कुनै निकायमा धितोको लागि राखेको भए सो निकायको स्वीकृति पत्र
शुल्क विवरण
—
जिम्मेवार व्यक्ति / खण्ड
पूर्वाधार विकास तथा वातावरण व्यवस्थापन शाखा प्रमुख
प्रक्रिया चरणहरू

संबंधित कानून
—