"समृद्द नगर : खुसी नगरबासी "

header AD

नं सेवा विवरण आवश्यक प्रक्रिया आवश्यक कागजातहरू शुल्क शुल्क विवरण लाग्ने समय जिम्मेवार व्यक्ति / खण्ड सेवा प्रवाह समय उजुरी अधिकारी सेवा कोड सेवाको प्रकार दायरा विभाग प्रक्रियाका चरणहरू सम्बन्धित कानून लिङ्क
1
घटना दर्ता प्रतिलिपि विस्तृत विवरण हेर्नुहोस्
— घटना दर्ता गरेको प्रतिलिपि (अन्य सम्बन्धित कागजात) रु. ४०/- — १ दिन स्थानीय पञ्जिकाधिकारी — — — In-person स्थानीय पञ्जिकाधिकारी घटना दर्ता गरेको प्रतिलिपि (अन्य सम्बन्धित कागजात) — —
2
घ वर्गको निर्माण इजाजत तथा दर्ता विस्तृत विवरण हेर्नुहोस्
— अनुसूची १ बमोजिमको निवेदन (घ वर्गको निर्माण व्यवसायी); आवश्यक विवरण; मेसिन/उपकरणको विवरण; व्यवसाय दर्ता प्रमाणपत्रको प्रतिलिपि; भ्याट बिल; सम्पत्ति विवरण/सम्बन्धित कागजात रु. ५०००/- — १ महिना राजस्व/योजना तथा अनुगमन शाखा — — — In-person राजस्व/योजना तथा अनुगमन शाखा अनुसूची १ बमोजिमको निवेदन (घ वर्गको निर्माण व्यवसायी); आवश्यक विवरण; मेसिन/उपकरणको विवरण; व्यवसाय दर्ता प्रमाणपत्रको प्रतिलिपि; भ्याट बिल; सम्पत्ति विवरण/सम्बन्धित कागजात — —
3
घ वर्गको इजाजत निर्माण विस्तृत विवरण हेर्नुहोस्
— निर्माण व्यवसायीको निवेदन; चालु आ.व.को कर चुक्ताको प्रमाणपत्र; इजाजत पत्रको प्रतिलिपि; अनुसूची १ बमोजिमको निवेदन; आवश्यक विवरण तथा अन्य सम्बन्धित कागजात रु. २०००/- — १ दिन राजस्व/योजना तथा अनुगमन शाखा — — — In-person राजस्व/योजना तथा अनुगमन शाखा निर्माण व्यवसायीको निवेदन; चालु आ.व.को कर चुक्ताको प्रमाणपत्र; इजाजत पत्रको प्रतिलिपि; अनुसूची १ बमोजिमको निवेदन; आवश्यक विवरण तथा अन्य सम्बन्धित कागजात — —
4
विपन्न नागरिक औषधी उपचार सिफारिस विस्तृत विवरण हेर्नुहोस्
— विपन्नता नहटाएको/नखुलेको प्रमाण वा सम्बन्धित निवेदन; वडा कार्यालयको आर्थिक विपन्नता सिफारिस; चिकित्सकको प्रिस्क्रिप्सन; विपन्नताको नेपाली नागरिकताको प्रमाण/प्रतिलिपि; अस्पताल/सम्बन्धित निकायको कागजात निशुल्क — १ दिन स्वास्थ्य तथा सामाजिक विकास शाखा — — — In-person स्वास्थ्य तथा सामाजिक विकास शाखा विपन्नता नहटाएको/नखुलेको प्रमाण वा सम्बन्धित निवेदन; वडा कार्यालयको आर्थिक विपन्नता सिफारिस; चिकित्सकको प्रिस्क्रिप्सन; विपन्नताको नेपाली नागरिकताको प्रमाण/प्रतिलिपि; अस्पताल/सम्बन्धित निकायको कागजात — —
5 — समितिमा रहेका व्यक्तिको जन्मदर्ताको प्रतिलिपि; समितिको निवेदन; गठन गर्ने निकायको सिफारिस निशुल्क — २ दिन महिला बालबालिका तथा समाज कल्याण उपशाखा — — — In-person महिला बालबालिका तथा समाज कल्याण उपशाखा समितिमा रहेका व्यक्तिको जन्मदर्ताको प्रतिलिपि; समितिको निवेदन; गठन गर्ने निकायको सिफारिस — —
6
अपाङ्गता परिचय पत्र विस्तृत विवरण हेर्नुहोस्
— सम्बन्धित व्यक्तिको निवेदन; स्वयं आफैं उपस्थित हुने; अपाङ्गता ग्रेड देखिने प्रमाण/सिफारिस; सम्बन्धित वडा कार्यालयको सिफारिस; चिकित्सकको प्रिस्क्रिप्सन/रिपोर्ट; नागरिकताको प्रतिलिपि (६ वर्ष पुगेका हकमा) निशुल्क — ७ दिन महिला बालबालिका तथा समाज कल्याण उपशाखा — — — In-person महिला बालबालिका तथा समाज कल्याण उपशाखा सम्बन्धित व्यक्तिको निवेदन; स्वयं आफैं उपस्थित हुने; अपाङ्गता ग्रेड देखिने प्रमाण/सिफारिस; सम्बन्धित वडा कार्यालयको सिफारिस; चिकित्सकको प्रिस्क्रिप्सन/रिपोर्ट; नागरिकताको प्रतिलिपि (६ वर्ष पुगेका हकमा) — —
7
सहकारी संस्था दर्ता विस्तृत विवरण हेर्नुहोस्
— सम्बन्धित संस्था दर्ताको लागि निवेदन; संस्थाको निवेदन/प्रतिलिपि; संस्थाको विधान/सम्बन्धित कागजात; आवेदनको विवरण तथा आवश्यक स्वीकृति/सिफारिस निशुल्क — ३० दिन कृषि विकास शाखा — — — In-person कृषि विकास शाखा सम्बन्धित संस्था दर्ताको लागि निवेदन; संस्थाको निवेदन/प्रतिलिपि; संस्थाको विधान/सम्बन्धित कागजात; आवेदनको विवरण तथा आवश्यक स्वीकृति/सिफारिस — —
8
विद्यालय खोल्ने सिफारिस विस्तृत विवरण हेर्नुहोस्
— अनुसूची १ बमोजिम संस्थाको निवेदन (शिक्षा नियमावली); अनुसूची बमोजिम पूर्वाधार पुगेको निवेदन; विद्यार्थी संख्या र शिक्षकको विवरण; सम्बन्धित योजना/पूर्वस्वीकृति तथा आवश्यक कागजातहरू नियमावली अनुसार — ३ महिना शिक्षा युवा तथा खेलकुद शाखा — — — In-person शिक्षा युवा तथा खेलकुद शाखा अनुसूची १ बमोजिम संस्थाको निवेदन (शिक्षा नियमावली); अनुसूची बमोजिम पूर्वाधार पुगेको निवेदन; विद्यार्थी संख्या र शिक्षकको विवरण; सम्बन्धित योजना/पूर्वस्वीकृति तथा आवश्यक कागजातहरू — —
9 — निर्धारित ढाँचामा निवेदन/जाहेरी; निवेदकको नागरिकताको प्रतिलिपि; उजुरी सम्बन्धि कागजातको प्रतिलिपि; निवेदन दस्तुर तिरेको रसिद; नगरपालिकालाई बुझाउन पर्ने राजस्व बुझाएको प्रतिलिपि रु. २००/- — १ दिन न्यायिक समितिको सचिवालय — — — In-person न्यायिक समितिको सचिवालय निर्धारित ढाँचामा निवेदन/जाहेरी; निवेदकको नागरिकताको प्रतिलिपि; उजुरी सम्बन्धि कागजातको प्रतिलिपि; निवेदन दस्तुर तिरेको रसिद; नगरपालिकालाई बुझाउन पर्ने राजस्व बुझाएको प्रतिलिपि — —
10
योजना तथा कार्यक्रमको भुक्तानी विस्तृत विवरण हेर्नुहोस्
— समितिको निर्णय प्रतिलिपि र निवेदन; वडा कार्यालयको भुक्तानी र सिफारिस; योजना सम्झौता; नापी किताब; कार्य स्वीकार र कार्यक्रम सम्पन्न प्रतिवेदन; सार्वजनिक परीक्षण गरेको प्रतिवेदन; सम्बन्धित योजनाको फोटो (काम सुरु गर्दा र सम्पन्न भएपछि); अनुगमन समितिको प्रतिवेदन; योजनासँग सम्बन्धित बिल भरपाई (डोर हाजिरी सहित) निशुल्क — १ दिन आर्थिक प्रशासन शाखा प्रमुख — — — In-person आर्थिक प्रशासन शाखा प्रमुख समितिको निर्णय प्रतिलिपि र निवेदन; वडा कार्यालयको भुक्तानी र सिफारिस; योजना सम्झौता; नापी किताब; कार्य स्वीकार र कार्यक्रम सम्पन्न प्रतिवेदन; सार्वजनिक परीक्षण गरेको प्रतिवेदन; सम्बन्धित योजनाको फोटो (काम सुरु गर्दा र सम्पन्न भएपछि); अनुगमन समितिको प्रतिवेदन; योजनासँग सम्बन्धित बिल भरपाई (डोर हाजिरी सहित) — —
11 — उपभोक्ता समितिको निवेदन; सम्झौताको लागि वडाको सिफारिस; आमभेला र उपभोक्ता समितिको निर्णय प्रतिलिपि; पदाधिकारीहरूको नागरिकताको प्रतिलिपि; प्राविधिक लागत अनुमान (ल.ई.) निशुल्क — १ दिन पूर्वाधार विकास तथा वातावरण व्यवस्थापन शाखा प्रमुख — — — In-person पूर्वाधार विकास तथा वातावरण व्यवस्थापन शाखा प्रमुख उपभोक्ता समितिको निवेदन; सम्झौताको लागि वडाको सिफारिस; आमभेला र उपभोक्ता समितिको निर्णय प्रतिलिपि; पदाधिकारीहरूको नागरिकताको प्रतिलिपि; प्राविधिक लागत अनुमान (ल.ई.) — —
12
संघ संस्था नवीकरण विस्तृत विवरण हेर्नुहोस्
— चालु आ.व.को लेखापरीक्षण प्रतिवेदन; संस्थाको निवेदन; कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि वार्षिक कारोबारका आधारमा निर्धारित — १ दिन प्रशासन योजना तथा अनुगमन शाखा — — — In-person प्रशासन योजना तथा अनुगमन शाखा चालु आ.व.को लेखापरीक्षण प्रतिवेदन; संस्थाको निवेदन; कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि — —
13
घर जग्गा मूल्याङ्कन विस्तृत विवरण हेर्नुहोस्
— सम्बन्धित व्यक्तिको निवेदन; नागरिकताको प्रतिलिपि; जग्गा धनी पुर्जाको प्रतिलिपि; जग्गा पास सम्पन्न प्रमाणपत्रको प्रतिलिपि; नगरपालिकालाई बुझाउन पर्ने राजस्व बुझाएको प्रतिलिपि मापदण्ड अनुसार — १ दिन पूर्वाधार विकास तथा वातावरण व्यवस्थापन शाखा प्रमुख — — — In-person पूर्वाधार विकास तथा वातावरण व्यवस्थापन शाखा प्रमुख सम्बन्धित व्यक्तिको निवेदन; नागरिकताको प्रतिलिपि; जग्गा धनी पुर्जाको प्रतिलिपि; जग्गा पास सम्पन्न प्रमाणपत्रको प्रतिलिपि; नगरपालिकालाई बुझाउन पर्ने राजस्व बुझाएको प्रतिलिपि — —
14 — नक्सा पास दरखास्त फाराम; जग्गा धनी प्रमाणपत्रको प्रतिलिपि; चालु आ.व.को मालपोत/राजस्व बुझाएको रसिदको प्रतिलिपि; कि.नं. स्पष्ट भएको नापी प्रमाणित (ट्रेस नक्सा); निर्माण गर्न लागेको (डिजाइन) नक्साको प्रतिलिपि; डिजाइनरको इजाजतपत्रको प्रमाणित प्रतिलिपि; मञ्जुरीनामा (आवश्यक भएमा मात्र); बाटो प्रमाणित सिफारिस; कुनै निकायमा धितोको लागि राखेको भए सो निकायको स्वीकृति पत्र मापदण्ड अनुसार — १५ दिन पूर्वाधार विकास तथा वातावरण व्यवस्थापन शाखा प्रमुख — — — In-person पूर्वाधार विकास तथा वातावरण व्यवस्थापन शाखा प्रमुख नक्सा पास दरखास्त फाराम; जग्गा धनी प्रमाणपत्रको प्रतिलिपि; चालु आ.व.को मालपोत/राजस्व बुझाएको रसिदको प्रतिलिपि; कि.नं. स्पष्ट भएको नापी प्रमाणित (ट्रेस नक्सा); निर्माण गर्न लागेको (डिजाइन) नक्साको प्रतिलिपि; डिजाइनरको इजाजतपत्रको प्रमाणित प्रतिलिपि; मञ्जुरीनामा (आवश्यक भएमा मात्र); बाटो प्रमाणित सिफारिस; कुनै निकायमा धितोको लागि राखेको भए सो निकायको स्वीकृति पत्र — —