FAQs Complain Problems

समाचार

पहिलो नगरसभा संचालन हुने सम्वन्धी सूचना

बडिमालिका नगरपालिकाको जननिर्बाचित जनप्रतिनिधीज्यूहरुको निर्बाचन पछिको पहिलो नगरसभा बैठक मिति २०७४ साल भाद्र २५ गते आईतबारका दिन बडिमालिका नगर कार्यपालिकाको कार्यालय मार्तडी बाजुरामा संचालन हुने भएकोले सम्पूर्ण नगरसभाका सदस्यज्यूहरुलाई समयमा नै पत्राचार गरिसकिएको छ। यदि पत्र प्राप्त हुन नसकेमा यसै सूचनालाई आधार मानी बैठकमा उपस्थिति भै दिन हुन हार्दिक अनुरोध गरिन्छ।