FAQs Complain Problems

सूचना तथा समाचार

शिविर संचालन सम्बन्धमा

कर्णाली स्वास्थ्य विज्ञापन प्रतिष्ठानको प्राविधिक सहयोग जिल्ला अस्पतालको व्यवस्थापन र बडीमालिका नगरपालिकाको समन्वयमा आयोजित नि : शुल्क स्वास्थ्य शिविर संचालन हुने भएकाले सम्पूर्ण सेवाग्राहीलाई सेवा उपयोग गर्न अनुरोध गरिन्छ ।

Pages