FAQs Complain Problems

सूचना तथा समाचार

बडिमालिका नगरपालिकाको विधेयक सभा

बडिमालिका नगरपालिकाको विधेयक सभा आसन्न १८ गते .... बडिमालिका नगरपालिकाको हिउँदे अधिवेसन एवम विधेयक सभा यही मिति 2074/12/18 गते हुदैछ ।

सहसचिव पुरुसोत्तम नेपालको टोली बडिमालिका नगरपालिकामा

सँघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय बाट सहसचिव पुरुसोत्तम नेपालको नेतृत्वमा UNDP, UNICEF लगायतको भ्रमण दल संग बडिमालिका नगरपालिका सभाहलमा अन्तरकृया तथा छ्लफल कार्यक्रम सम्पन्न । कार्यक्रममा बडिमालिका नगरपालिकाको वर्तमान अवस्था र कर्मचारी सम्बन्धी छ्लफल भएको थियो । भेटघाटमा सहसचिव नेपालले व

पहिलो नगरसभा संचालन हुने सम्वन्धी सूचना

बडिमालिका नगरपालिकाको जननिर्बाचित जनप्रतिनिधीज्यूहरुको निर्बाचन पछिको पहिलो नगरसभा बैठक मिति २०७४ साल भाद्र २५ गते आईतबारका दिन बडिमालिका नगर कार्यपालिकाको कार्यालय मार्तडी बाजुरामा संचालन हुने भएकोले सम्पूर्ण नगरसभाका सदस्यज्यूहरुलाई समयमा नै पत्राचार गरिसकिएको छ। यदि पत्र प्राप्त हुन नसकेमा यसै

बोलपत्र स्वीकृत गर्ने आशयको सुचना

यस कार्यालयको तपशिल बमोजिमको निर्माण कार्यको लागी मिति २०७३/०९/१३ गतेको राजधानी राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित सुचना बमोजिम यस कार्यालयमा दर्ता हुन (Ebid तथा Hard Copy Submission मार्फत) आएका शिलबन्दी बोलपत्र मध्ये परिक्षण र मुल्याङ्कन गर्दा रितपुर्वक देखिएको तपसिलको बोलपत्रदाताको शिलबन्दी बो

बोलपत्र आव्हान वा E-Bidding को सुचना

बडीमालिका नगरपालिकाको कार्यालय बाजुरामा आ.व २०७३/७४ मा नेपाल सरकारको सहयोग र बडीमालिका नगरपालिकाको आन्तरिक लगानीमा गरिने बडीमालिका नगरपालिकाको भवन निर्माण कार्यको सिलबन्दी बोलपत्र वा E-Bidding को माध्यमबाट सम्पन्न गर्नुपर्ने भएको हुँदा ईजाजत प्राप्त निर्माण व्यवसायीहरुबाट रीतपुर्वकको सिलबन्दी वा

आ‍.व २०७४।७५ का लागी प्रस्तावित करका दरहरु

मिति २०७३।०९।११ गते बसेको नगरस्तरीय राजश्व परामर्श समितिको बैठकले आ.व २०७४।७५का लागी तपसिल बमोजिमका करका दरहरु नगरपालिका बोर्ड मार्फत नगरपरिषदमा पेश गर्ने निर्णय गरेको छ ।

Pages