समाचार
अपाङ्ग परिचय पत्र वितरण
लाग्ने समय:
सोही दिन
जिम्मेवार अधिकारी:
कार्यलय प्रमुख
सेवा दिने कार्यालय:
नगरपालिका कार्यालय (महिला बालबालिका तथा समाज कल्याण उप शाखा )
सेवा शुल्क:
नि :शुल्क
आवश्यक कागजातहरु:
-निबेदन
-१६ वर्ष मुनिको हकमा जन्म दर्ताको प्रतिलिपि
-नागरिकताको प्रतिलिपि
-वडाको सिफारिस
- आपंगता देखिने पस्स्वोर्ड साइजको ४ प्रति फोटो