FAQs Complain Problems

आ.व. २०७४।७५ को लागि बजेट तथा कार्यक्रम पारित

बडिमालिका नगरपालिकाको पहिलो नगरसभामा सभाका उपाध्यक्ष एवं बजेट तथा कार्यक्रम तर्जुमा समितिका उपाध्यक्ष कविता विष्टज्यूबाट प्रस्तुत नीति तथा कार्यक्रम र सो नीतिलाई कार्यान्वयनका लागि ल्याईएको बार्षिक बजेटलाई स्वीकृत गरी बिनियोजन विधेयक र आर्थिक विधेयक सभामा प्रस्तुत भई छलफलमा रहेकोमा २०७४।५।२६ गते बिहाना बस्‍ने सभाबाट पारित हुने ।