बडीमालिका नगरपालिकाको कार्यालय बाजुरामा आ.व २०७३/७४ मा नेपाल सरकारको सहयोग र बडीमालिका नगरपालिकाको आन्तरिक लगानीमा गरिने बडीमालिका नगरपालिकाको भवन निर्माण कार्यको सिलबन्दी बोलपत्र वा E-Bidding को माध्यमबाट सम्पन्न गर्नुपर्ने भएको हुँदा ईजाजत प्राप्त निर्माण व्यवसायीहरुबाट रीतपुर्वकको सिलबन्दी वा