समाचार
सेवाहरु


-निबेदन
-१६ वर्ष मुनिको हकमा जन्म दर्ताको प्रतिलिपि
-नागरिकताको प्रतिलिपि
-वडाको सिफारिस
- आपंगता देखिने पस्स्वोर्ड साइजको ४ प्रति फोटो


१. वडा कार्यालयको सिफारिस ।
२. उपभोक्ता समिति गठनको निर्णयको प्रतिलिपी ।
३. लागत इस्टिमेट


संम्वन्धित व्यक्तिहरुको ना.प्र.प. को प्रतिलिपि
नगर वाहिरबाट बसाइ सरिआएको भए सरिआएको ठाउँबाट ल्याएको सराइ प्रमाण पत्रको सक्कल प्रति ।
सरी जाने स्थानको आफ्नो वा परिवारको नाममा भएको भए जग्गाधनी प्रमाण पूर्जाको प्रतिलिपि ।


पति पत्निको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
नगर वाहिरको ना.प्र.पत्र भएमा बसाई सराई प्रमाणपत्रको प्रतिलिपि
पत्निको माईती तर्फको अविभावकको ना.प्र.पत्रको प्रतिलिपि
जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि


१) पिताको नागरीकता प्रमाणपत्रको प्रतिलिपि र प्रतिलिपिको हकमा नागरिकता प्रमाणपत्रको प्रतिलिपि
२) जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि
३) विवाहित महिलाको हकमा पतिको नागरीकता प्रमाणपत्रको प्रतिलिपि
४) चारित्रीक प्रमाणपत्रको प्रतिलिपि (बिद्यार्थीको हकमा)
५) विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि (बिबाहिताको हकमा)
६) बसाँईसरी आएको हकमा बसाँई सराईको प्रमाण पत्रको प्रतिलिपि
७) दुवै कान देखिने पासपोर्ट साईजको फोटो २ प्रति
८) चालुआ.व. सम्मको मालपोत र घर जग्गा कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
९) कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको शिफारिस


- नेपाली नागरिकताको प्रमाण पत्र प्रतिलिपि
- जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि
- जग्गाको कित्ता नं.देखिएको नापी शाखाबाट प्रमाणित गरेको हालसालैको नापी नक्सा ।
- कित्ताकाट भएको भए सोको प्रमाणित फाईल नक्सा
- कार्यालयको स्वीकृत फरमेट मा तयार भएको कम्प्युटरकृत
- गरिएकोघरको डिजाइन नक्सा – ३ प्रति
- तला थपको लागी भए पहिले नक्सा पास भएको घरकोडिजाइन नक्सा र घरनक्सा पास प्रमाण पत्रको प्रतिलिपि
- नक्सा तयार गर्ने प्राविधिकको यस न.पा.मा दर्ता
- गरेको प्रमाण पत्रको प्रतिलिपि
- नक्सापास फाराम राजस्व प्रशासन बाट
- खरिद गर्नु पर्ने
- गत बर्षसम्म न.पा.लाई सम्पुर्ण कर बुझाएको प्रमाण,
- फोटो ४ प्रति
- व्यावसाय दर्ता प्रमाणपत्र प्रतिलिपी (व्यावसायको हकमा)


१) निबेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि
२) जग्गा धनि प्रमाण पुर्जाको प्रतिलिपि
३) जग्गा रहेको क्षेत्रको प्रमाणित प्रतिलिपि नापी नक्सा
४) सर्जमिन गरी बुझ्नु पर्ने भए साक्षी बस्ने ७ जनाको नागरीकताको प्रतिलिपि
५) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर तिरेको रसिद
६) निवेदक स्वयम वा निजले अन्य व्यक्तिलाई तोकेको हकमा निज निवेदकले दिएको अधिकृत वारेसको प्रमाणित प्रतिलिपी


१ बुवा आमाको नागरिकताको प्रतिलिपी
२ नावालकको २ प्रति फोटो ।